बागमती प्रदेश सरकार

कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

पशु सेवा तालिम केन्द्र

लगनखेल, ललितपुर, नेपाल

Nepal Flag
२०८३ भदौ ११ गते
Dr. Sajita Gyawali

डा. सजिता ज्ञवाली

कार्यालय प्रमुख

Basudev Nath

बासुदेव नाथ

सुचना अधिकारी

परिचय

तत्कालीन प्रदेश नं ३ हालको बागमती प्रदेश सरकार मन्त्री परिषदको मिति २०७५।६।२२ मा निर्णय भए अनुसार तत्कालीन भूमि व्वस्था, कृषि तथा सहकारी मन्त्रालय हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको मातहतमा यस पशु सेवा तालिम केन्द्र, लगनखेल, ललितपुरमा मिति २०७५।७।१८ गते देखि विधिवत रुपमा संचालनमा रहेको छ । ग्रमीण क्षेत्रको प्रमुख आय आर्जनको श्रोतको रुपमा रहेको पशुपन्छीपालन व्यवसाय बिस्तारं व्यवसायिकता तर्फ उन्मुख हुदै गएको पाईन्छ । तालिमको माध्यमबाट आधुनिक प्रविधि, ज्ञान, सीप हस्तान्तरण गर्दै व्यवसायीहरुलाई दक्ष बनाई नाफामुलक पशुपन्छीपालन व्यवसाय संचालन गर्न सक्ने बनाउने तथा विदेश पलायन हुने युवा शक्तिलाई निरुत्साहित गर्दै स्वदेशमै पशुपालन क्षेत्रमा रोजगार सिर्जना गर्न उत्साहित गर्न यस तालिम केन्द्रले व्यवसायिक पशुपालक कृषक तथा युवाहरुलाई विभिन्न सिपुलक एवं ज्ञानबर्दक तालिमहरु संचालन गर्दै आएको छ ।

यस पशु सेवा तालिम केन्द्रले नविनतम प्रविधिहरुलाई प्रभावकारी रुपमा सम्वन्धित कृषक तथा सेवाग्राही वा संघ संस्थामा पुर्याउनको लागि पशु सेवा तथा मत्स्य सेवासँग सम... थप पढ्नुहोस्

भिडियो ग्यालरी