प्रकाशित मिति : २०२३-०६-०७ (अद्यावधिक मिति : २०२४-०९-२४)
 
  • तालिममा सहभागीहरुको कार्यदक्षता अभिवृद्वि गर्ने।
  • पशुपन्छी विकास, स्वास्थ्य तथा मत्स्य विकास सम्बन्धित नविनतम ज्ञान र सीपको बारेमा अवगत गराई कृषक समक्ष उक्त प्रविधि पुर्याउनमा जोड दिने।
  • पशुपन्छी विकास, स्वास्थ्य तथा मत्स्य विकास क्षेत्रमा सञ्चालित कार्यक्रमको लागी आवश्यक पर्ने ज्ञान र सीपको अभिवृद्वी गर्ने।
  • कार्यालय सञ्चालन तथा व्यवस्थापनको लागी आवश्यक पर्ने ज्ञान र सीपको अभिवृद्वी गर्ने।
  • निर्वाहमुखी पशुपन्छी पालन र मत्स्यपालनलाई व्यवसायीकरण गर्न उत्प्रेरित गर्ने।